९ कार्तिक २०८३, सोमबार १२:५५ AM
सूचना
  • घोडाघोडी मिडियामा तपाईंलाई स्वागत छ !
  • तपाईंको सङ्घसंस्थाको जानकारी छुट्यो? mediaghodaghodi@gmail.com मा इमेल गर्नुहोस्, हाम्रो टिमले तुरुन्तै राख्नेछ।
  • प्रीति ⇄ युनिकोड, रोमन टाइपिङ, मिति रुपान्तरण र नेपाली पात्रो – सबै निःशुल्क !
  • घोडाघोडी नगरपालिकाभित्रका रेडियो र पत्रपत्रिकाको जानकारी अब एकै ठाउँमा।
जानकारी

छिटो र सही टाइप गर्ने पाँच उपाय

१ min read ०

१. सधैँ होम रो (A S D F र J K L 😉 मा औंला राखेर सुरु गर्नुहोस्।

२. किबोर्ड नहेरी स्क्रिनमा ध्यान दिनुहोस्। सुरुमा ढिलो भए पनि बानी बस्दै जान्छ।

३. गतिभन्दा शुद्धतामा ध्यान दिनुहोस्। गल्ती कम भएपछि गति आफैं बढ्छ।

४. दिनहुँ १५–२० मिनेट नियमित अभ्यास गर्नुहोस्।

५. हाम्रो टाइपिङ परीक्षण र किबोर्ड अभ्यास टुलमा आफ्नो प्रगति नापिरहनुहोस्।

Found a mistake in this story? Tell us

How we correct mistakes

Leave a comment

Your email address will not be published. Required fields are marked *

Browse by section