नगरसभाले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ। शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई प्राथमिकतामा राखिएको छ।
बजेट तथा कार्यक्रमको पूर्ण विवरण डाउनलोड पृष्ठमा उपलब्ध छ।