तपाईंको विद्यालय, होटल, क्लिनिक वा अन्य कुनै सङ्घसंस्था घोडाघोडी नगरपालिकाभित्र सञ्चालनमा छ भने हामीलाई जानकारी पठाउनुहोस्।
संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल र सम्भव भए फोटो सम्पर्क पृष्ठबाट पठाउनुहोस्। हाम्रो टिमले जाँच गरेर तुरुन्तै डाइरेक्टरीमा राख्नेछ।
सही र अद्यावधिक जानकारीले सबैलाई सहयोग पुग्छ।
