बिजुली आपूर्ति अवरोध: सुखड बजार क्षेत्र
नेपाल विद्युत् प्राधिकरण, सुखड वितरण केन्द्र
Upcoming ८ कार्तिक, बिहान १०:०० – दिउँसो ४:००
११ केभी सुखड फिडरको मर्मतसम्भार तथा रुख छपाइ कार्यका कारण तल उल्लिखित समयमा सुखड बजार र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।
