९ कार्तिक २०८३, सोमबार ३:०३ AM
सूचना
  • घोडाघोडी मिडियामा तपाईंलाई स्वागत छ !
  • तपाईंको सङ्घसंस्थाको जानकारी छुट्यो? mediaghodaghodi@gmail.com मा इमेल गर्नुहोस्, हाम्रो टिमले तुरुन्तै राख्नेछ।
  • प्रीति ⇄ युनिकोड, रोमन टाइपिङ, मिति रुपान्तरण र नेपाली पात्रो – सबै निःशुल्क !
  • घोडाघोडी नगरपालिकाभित्रका रेडियो र पत्रपत्रिकाको जानकारी अब एकै ठाउँमा।

Notice board

Municipal notices, tenders, vacancies, results, power and water cuts, blood requests and obituaries in one place – with deadlines that count down.

४ expired notices

रगत आवश्यक B+

तत्काल B+ रगत आवश्यक

रेडक्रस सुखड उप-शाखा

सुत्केरी अवस्थाकी एक बिरामीका लागि दुई पिन्ट B+ रगत तत्काल आवश्यक छ। रक्तदान गर्न इच्छुक दाताले तलको नम्बरमा सम्पर्क गर्नुहोला।

Issued: ७ कार्तिक २०८३ Deadline: ७ कार्तिक २०८३Deadline passed
बिजुली/पानी अवरोध

बिजुली आपूर्ति अवरोध: सुखड बजार क्षेत्र

नेपाल विद्युत् प्राधिकरण, सुखड वितरण केन्द्र

Ended ८ कार्तिक, बिहान १०:०० – दिउँसो ४:००

११ केभी सुखड फिडरको मर्मतसम्भार तथा रुख छपाइ कार्यका कारण तल उल्लिखित समयमा सुखड बजार र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

Issued: ७ कार्तिक २०८३ Wards १, २
बिजुली/पानी अवरोध

खानेपानी आपूर्ति अवरोध: वडा नं. ४

घोडाघोडी खानेपानी उपभोक्ता समिति

Ended ५ कार्तिक, बिहान ८:०० – दिउँसो २:००

मुख्य पाइपलाइन मर्मतका कारण वडा नं. ४ का टोलहरूमा खानेपानी आपूर्ति अवरुद्ध हुनेछ।

Issued: ४ कार्तिक २०८३ Ward ४
बोलपत्र

विद्यालय भवन मर्मतको सिलबन्दी दरभाउपत्र आह्वान

श्री राष्ट्रिय माध्यमिक विद्यालय

विद्यालय भवनको छाना तथा कक्षाकोठा मर्मत कार्यका लागि इच्छुक फर्मबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको थियो।

Issued: १३ असोज २०८३ Ward ३ Deadline: २८ असोज २०८३Deadline passed

Follow new notices by RSS

Browse by section