Lost & found
नागरिकता प्रमाणपत्र हराएको सूचना
व्यक्तिगत सूचना
सुखड बसपार्क नजिक नागरिकताको प्रमाणपत्रसहितको खैरो रङको पर्स हराएको छ। फेला पार्नुहुने सज्जनले तलको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
Issued:
४ कार्तिक २०८३
Ward १
Deadline: २७ कार्तिक २०८३१९ days left
