९ कार्तिक २०८३, सोमबार १:४५ PM
सूचना
  • घोडाघोडी मिडियामा तपाईंलाई स्वागत छ !
  • तपाईंको सङ्घसंस्थाको जानकारी छुट्यो? mediaghodaghodi@gmail.com मा इमेल गर्नुहोस्, हाम्रो टिमले तुरुन्तै राख्नेछ।
  • प्रीति ⇄ युनिकोड, रोमन टाइपिङ, मिति रुपान्तरण र नेपाली पात्रो – सबै निःशुल्क !
  • घोडाघोडी नगरपालिकाभित्रका रेडियो र पत्रपत्रिकाको जानकारी अब एकै ठाउँमा।
व्यक्तिगत घटना दर्ता

बसाइँसराइ दर्ता

बसाइँसराइ दर्ता गर्न आवश्यक कागजात, दस्तुर, लाग्ने समय र प्रक्रिया।

Fee
निःशुल्क
Time taken
सोही दिन
Where to apply
Ward office

Required documents

  • परिवारका सदस्यहरूको नागरिकता वा जन्मदर्ताको प्रतिलिपि
  • बसाइँ सरी जाने ठाउँको विवरण

Process

  1. फारम भर्ने
  2. कागजात पेश गर्ने
  3. प्रमाणपत्र प्राप्त

Browse by section