व्यक्तिगत घटना दर्ता
मृत्यु दर्ता
मृत्यु दर्ता गर्न आवश्यक कागजात, दस्तुर, लाग्ने समय र प्रक्रिया।
- Fee
- ३५ दिनभित्र निःशुल्क
- Time taken
- सोही दिन
- Where to apply
- Ward office
Required documents
- मृतकको नागरिकताको प्रमाणपत्र
- सूचकको नागरिकताको प्रतिलिपि
- अस्पतालमा मृत्यु भएको भए अस्पतालको प्रमाणपत्र
Process
- फारम भर्ने
- कागजात पेश गर्ने
- प्रमाणपत्र प्राप्त गर्ने
