कर्णाली रिभरसाइड होटल, टीकापुरमा अतिथि स्वागत, कोठा बुकिङ र बिलिङ हेर्न फ्रन्ट डेस्क अफिसर आवश्यक भएकाले इच्छुक उम्मेदवारले तलको फोन वा इमेलमा सम्पर्क गर्नुहोला।
होटल व्यवस्थापन पढेका वा पर्यटन क्षेत्रमा रुचि भएका नयाँ उम्मेदवारलाई पनि प्राथमिकता दिइनेछ। छनोट भएकालाई १ महिना तालिम दिइनेछ।
