९ कार्तिक २०८३, सोमबार १:३७ PM
सूचना
  • घोडाघोडी मिडियामा तपाईंलाई स्वागत छ !
  • तपाईंको सङ्घसंस्थाको जानकारी छुट्यो? mediaghodaghodi@gmail.com मा इमेल गर्नुहोस्, हाम्रो टिमले तुरुन्तै राख्नेछ।
  • प्रीति ⇄ युनिकोड, रोमन टाइपिङ, मिति रुपान्तरण र नेपाली पात्रो – सबै निःशुल्क !
  • घोडाघोडी नगरपालिकाभित्रका रेडियो र पत्रपत्रिकाको जानकारी अब एकै ठाउँमा।
सिफारिस

नाता प्रमाणित

नाता प्रमाणित गर्न आवश्यक कागजात, दस्तुर, लाग्ने समय र प्रक्रिया।

Fee
रु. २००
Time taken
सोही दिन
Where to apply
Ward office

Required documents

  • निवेदकको नागरिकताको प्रतिलिपि
  • नाता खुल्ने कागजात
  • सम्बन्धित व्यक्तिहरूको फोटो

Process

  1. निवेदन दिने
  2. कागजात रुजु
  3. प्रमाणपत्र प्राप्त

Browse by section