नमूना नगरपालिकाको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नगरबासीलाई छिटो, सरल र पारदर्शी सेवा दिनु हाम्रो पहिलो प्राथमिकता हो।
नागरिक बडापत्र, अनलाइन गुनासो, वडाका सम्पर्क नम्बर र सबै सूचना अब एकै ठाउँमा पाइन्छन्। तपाईंको सुझाव र सहभागिताले हामीलाई अझ राम्रो काम गर्न प्रेरणा दिन्छ।
