नमूना नगरपालिकाको चालु आर्थिक वर्षका पूर्वाधार योजनाहरूको डिजाइन, लागत अनुमान र सुपरिवेक्षणका लागि स्थानीय तहको करार सेवा कार्यविधिअनुसार सब-इन्जिनियर पदमा दरखास्त आह्वान गरिएको छ।
दरखास्त फारम नगरपालिकाको प्रशासन शाखाबाट निःशुल्क उपलब्ध हुनेछ। लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा छनोट गरिनेछ।
