९ कार्तिक २०८३, सोमबार १२:५८ AM
सूचना
  • घोडाघोडी मिडियामा तपाईंलाई स्वागत छ !
  • तपाईंको सङ्घसंस्थाको जानकारी छुट्यो? mediaghodaghodi@gmail.com मा इमेल गर्नुहोस्, हाम्रो टिमले तुरुन्तै राख्नेछ।
  • प्रीति ⇄ युनिकोड, रोमन टाइपिङ, मिति रुपान्तरण र नेपाली पात्रो – सबै निःशुल्क !
  • घोडाघोडी नगरपालिकाभित्रका रेडियो र पत्रपत्रिकाको जानकारी अब एकै ठाउँमा।

घोडाघोडी सिटी हस्पिटल प्रा. लि.

स्टाफ नर्स – ४ पद

Full-time निजी क्षेत्र Entry level New Urgent hiring

  • सुखड, कैलाली
  • Posted: २ days ago
  • Apply by: १४ कार्तिक २०८३ (३१ अक्टोबर २०२६)
  • ४ vacancies
Time left to apply ५ days left
७ कार्तिक १४ कार्तिक
Apply now

आकस्मिक, प्रसूति र सामान्य वार्डका लागि नेपाल नर्सिङ परिषद्‌मा दर्ता भएका स्टाफ नर्स तुरुन्त आवश्यक।

Quick overview

Job type
Full-time
Level
Entry level
Vacancies
४
Experience
१+ year
Education
Diploma / CTEVT
Salary
रु. २८,०००–३५,००० per month
Location
सुखड, कैलाली
Reference no.
GCH/2083/N-07
Position
स्टाफ नर्स
Deadline
१४ कार्तिक २०८३ ३१ अक्टोबर २०२६

Job description

घोडाघोडी सिटी हस्पिटल प्रा. लि. मा २४ घण्टे आकस्मिक सेवा विस्तार गरिएकाले आकस्मिक, प्रसूति र सामान्य वार्डमा काम गर्न स्टाफ नर्सको तुरुन्त आवश्यकता छ।

पालो (शिफ्ट) प्रणालीमा काम गर्नुपर्नेछ। राति ड्युटी गर्नेलाई थप भत्ता दिइनेछ।

Responsibilities

  • बिरामीको नियमित स्वास्थ्य जाँच र अभिलेख राख्ने
  • चिकित्सकको निर्देशनअनुसार औषधि र उपचार दिने
  • आकस्मिक अवस्थामा प्राथमिक उपचारमा सहयोग गर्ने

Requirements

Education

PCL नर्सिङ वा सोभन्दा माथि, नेपाल नर्सिङ परिषद्‌मा दर्ता

  • PCL नर्सिङ उत्तीर्ण र नर्सिङ परिषद्‌मा दर्ता
  • कम्तीमा १ वर्ष अस्पतालमा काम गरेको अनुभव
  • पालोमा काम गर्न सक्ने

Skills

  • बिरामी हेरचाह
  • आकस्मिक उपचार
  • प्रसूति सेवा
  • औषधि व्यवस्थापन

Benefits

  • राति ड्युटी भत्ता
  • निःशुल्क खाना र होस्टलको व्यवस्था
  • परिवारका लागि उपचारमा छुट

Documents to submit

Tick each document as you get it ready.

How to apply

Apply by email

hr@ghodaghodicityhospital.example

Write an email

Subject: Application for स्टाफ नर्स – ४ पद – GCH/2083/N-07

Apply in person

अस्पतालको प्रशासन शाखा, सुखड

About the employer

घोडाघोडी सिटी हस्पिटल प्रा. लि.

निजी क्षेत्र

५० शय्याको निजी अस्पताल, जहाँ २४ घण्टे आकस्मिक, प्रसूति, बाल रोग र शल्यक्रिया सेवा उपलब्ध छ।

५ days left Apply now

Browse by section