८ कार्तिक २०८३, आइतबार १:२२ AM
नेपालीEnglish
सूचना
BREAKING

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल

माध्यमिक तह गणित शिक्षक

Full-time Private sector Mid level

  • सुखड, कैलाली
  • Posted: ५ days ago
  • Apply by: ९ कार्तिक २०८३ (२६ अक्टोबर २०२६)
  • २ vacancies
Time left to apply Last day tomorrow
३ कार्तिक ९ कार्तिक
Apply now

कक्षा ९ र १० मा गणित पढाउन अनुभवी शिक्षक आवश्यक। आवासको व्यवस्था विद्यालयले गर्नेछ।

Quick overview

Job type
Full-time
Level
Mid level
Vacancies
२
Experience
२+ years
Education
Bachelor’s degree
Salary
रु. २५,०००–३०,००० (negotiable) per month
Location
सुखड, कैलाली
Position
माध्यमिक शिक्षक (गणित)
Deadline
९ कार्तिक २०८३ २६ अक्टोबर २०२६

Job description

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल, सुखडमा कक्षा ९ र १० मा गणित (अनिवार्य तथा ऐच्छिक) पढाउन इच्छुक र अनुभवी शिक्षकको आवश्यकता भएकाले योग्य उम्मेदवारबाट निवेदन माग गरिएको छ।

अन्तर्वार्ताका क्रममा ३० मिनेटको नमुना कक्षा (demo class) लिनुपर्नेछ। विद्यालयबाहिरका उम्मेदवारलाई आवासको व्यवस्था मिलाइनेछ।

Responsibilities

  • कक्षा ९ र १० मा अनिवार्य र ऐच्छिक गणित पढाउने
  • SEE तयारीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने
  • विद्यार्थीको मासिक मूल्याङ्कन र अभिभावक भेटघाटमा सहभागी हुने

Requirements

Education

गणित विषय लिएर B.Ed. वा B.Sc. उत्तीर्ण, शिक्षण अनुमतिपत्र भएको

Experience

माध्यमिक तहमा कम्तीमा २ वर्ष गणित पढाएको अनुभव

  • गणितमा स्नातक तह उत्तीर्ण
  • शिक्षण अनुमतिपत्र
  • अङ्ग्रेजी माध्यममा पढाउन सक्ने

Skills

  • गणित शिक्षण
  • कक्षा व्यवस्थापन
  • अङ्ग्रेजी माध्यम
  • ICT प्रयोग

Benefits

  • आवास र खानाको व्यवस्था
  • दशैँ बोनस र वार्षिक तलब वृद्धि
  • विद्यालयमा पढ्ने आफ्ना सन्तानलाई शुल्क छुट

Documents to submit

Tick each document as you get it ready.

How to apply

Apply in person

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल, सुखड (प्रिन्सिपलको कार्यालय), आइतबार–शुक्रबार बिहान १० देखि ३ बजेसम्म

About the employer

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल

Private sector

View in the local directory
Last day tomorrow Apply now

Browse by section