८ कार्तिक २०८३, आइतबार १:२४ AM
नेपालीEnglish
सूचना
BREAKING

कर्णाली रिभरसाइड होटल

फ्रन्ट डेस्क अफिसर

Full-time Private sector Entry level

  • टीकापुर, कैलाली
  • Posted: ७ days ago
  • Apply by: २७ कार्तिक २०८३ (१३ नोभेम्बर २०२६)
  • २ vacancies
Time left to apply १९ days left
१ कार्तिक २७ कार्तिक
Apply now

टीकापुरको होटलमा अतिथि स्वागत र बुकिङ हेर्न फ्रन्ट डेस्क अफिसर आवश्यक। नयाँलाई तालिम दिइनेछ।

Quick overview

Category
Hotel & tourism
Job type
Full-time
Level
Entry level
Vacancies
२
Experience
Freshers welcome
Education
+2 / Intermediate
Salary
रु. १८,०००–२२,००० per month
Location
टीकापुर, कैलाली
Deadline
२७ कार्तिक २०८३ १३ नोभेम्बर २०२६

Job description

कर्णाली रिभरसाइड होटल, टीकापुरमा अतिथि स्वागत, कोठा बुकिङ र बिलिङ हेर्न फ्रन्ट डेस्क अफिसर आवश्यक भएकाले इच्छुक उम्मेदवारले तलको फोन वा इमेलमा सम्पर्क गर्नुहोला।

होटल व्यवस्थापन पढेका वा पर्यटन क्षेत्रमा रुचि भएका नयाँ उम्मेदवारलाई पनि प्राथमिकता दिइनेछ। छनोट भएकालाई १ महिना तालिम दिइनेछ।

Responsibilities

  • अतिथिको स्वागत, चेक-इन र चेक-आउट गराउने
  • फोन र अनलाइन बुकिङ व्यवस्थापन गर्ने
  • बिल तयार गर्ने र भुक्तानी लिने

Requirements

Education

+२ उत्तीर्ण, होटल व्यवस्थापन पढेकालाई प्राथमिकता

Skills

  • अङ्ग्रेजी बोलचाल
  • ग्राहक सेवा
  • कम्प्युटर
  • बुकिङ सफ्टवेयर

Benefits

  • सेवा शुल्क (service charge) मा हिस्सा
  • खाना र पोसाक
  • तालिम र प्रमाणपत्र

How to apply

Apply online

It takes about two minutes. Attach your CV (PDF or Word, up to ५ MB).

Your details and CV go only to कर्णाली रिभरसाइड होटल and our editors. Applications are deleted after १८० days.

Apply online

फ्रन्ट डेस्क अफिसर

कर्णाली रिभरसाइड होटल

Apply online

Fill in a short form and upload your CV – no email needed.

Apply now

Apply by email

jobs@karnaliriverside.example

Write an email

Subject: Application for फ्रन्ट डेस्क अफिसर

About the employer

कर्णाली रिभरसाइड होटल

Private sector

१९ days left Apply now

Browse by section