९ कार्तिक २०८३, सोमबार १२:४९ PM
सूचना
  • घोडाघोडी मिडियामा तपाईंलाई स्वागत छ !
  • तपाईंको सङ्घसंस्थाको जानकारी छुट्यो? mediaghodaghodi@gmail.com मा इमेल गर्नुहोस्, हाम्रो टिमले तुरुन्तै राख्नेछ।
  • प्रीति ⇄ युनिकोड, रोमन टाइपिङ, मिति रुपान्तरण र नेपाली पात्रो – सबै निःशुल्क !
  • घोडाघोडी नगरपालिकाभित्रका रेडियो र पत्रपत्रिकाको जानकारी अब एकै ठाउँमा।
भवन निर्माण तथा नक्सा

घर नक्सा पास

घर नक्सा पास गर्न आवश्यक कागजात, दस्तुर, लाग्ने समय र प्रक्रिया।

Fee
नियमानुसार
Time taken
३५ दिन
Where to apply
Palika office

Required documents

  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • इन्जिनियरबाट तयार नक्सा ३ प्रति
  • चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद

Process

  1. नक्सा सहित दरखास्त दर्ता
  2. प्राविधिक निरीक्षण
  3. १५ दिने सूचना टाँस
  4. अस्थायी तथा स्थायी इजाजत

Browse by section